काठमाडौँ, ९ असार । युरो २०२० मा इंग्ल्यान्ड समूह विजेता र चेक गणतन्त्र उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा पुगेका छन्। समूह (डी) अन्तर्गत इंग्ल्यान्डले चेकलाई १-० ले पराजित गर्दै समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान पक्का गरेको हो।यता हार पछि पनि चेक ...