काठमाडौं, जेठ २७ । यस अघि तय भएको काठमाडौं महानगरपालिकामा कोभिड–१९ विरुद्धको खोप अभियान रोकिएको छ । काठमाडौं महानगरपालिकाले आज एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । खोप दिने कार्यक्रम भए पनि स्वास्थ्य सेवा विभागबाट जिल्लालाई छुटटाइएको खोप संख्या सकिएको भनि सूचना ...