काठमाडौं, २७ जेठ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । २४ जेठमा पत्रकार सम्मेलन गरेर सम्पत्ति विवरण सार्वजनिक गरेको बताए पनि उहाँले सम्पत्तिको सम्पूर्ण विवरण पछि उपलब्ध गराउने उल्लेख गर्नुभएको थियो। उहाँले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उहाँको काठमाडौंसहित देशका विभिन्न ...