काठमाडौँ, २५ पुस । नेकपाको ओली समूह निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघले आज काठमाडौँमा प्रदर्शनसहित भेला गरको छ । प्रतिनिधिसभा विघटनको समर्थनमा संघले भेला गरेको हो । युवा संघका अनुसार काठमाडौंका विभिन्न स्थानबाट निस्किएको जुलुस प्रज्ञा भवनमा पुगेर सभामा परिपणत भएको छ । सभालाई ...