काठमाडौ १२ साउन । विवादित सीमा क्षेत्रमा लडाइँ चलिरहँदा कम्बोडिया र थाइल्यान्डबीच शान्ति वार्ता शुरू भएको छ । घातक सीमा विवाद पाँचौं दिनमा प्रवेश गरिरहँदा कम्बोडिया र थाइल्यान्डका नेताहरूले अहिले मलेशियामा शान्ति वार्ता गरिरहेका बीबीसीले जनाएको छ । शान्ति वर्तामा अमेरिका र चीनका अधिकारीहरू पनि ...