काठमाडौ ८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यक्ति छानेर कारबाही गरेको भन्ने आरोपबारे सरकारको जवाफ मागेको छ । बिहीबार प्रतिनिधि सभामा पार्टीका तर्फबाट विशेष समयमा बोल्दै माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगरले यस्तो माग गरेका हुन् । ‘‘।अख्तियार प्रमुखले व्यक्ति ...