काठमाडौ ९ साउन । पूर्वउपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सुक्खाग्रस्त क्षेत्र घोषित मधेस प्रदेशका लागि तत्काल राहत प्याकेज घोषणा गर्न सरकारलाई आग्रह गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली मधेसका जिल्ला भ्रमणमा रहेका बेला शुक्रबार उनले सामाजिक सञ्जालमार्फत तत्काल राहत प्याकेज घोषणा ...