काठमाडौ २४ असार । निजामती विधेयकमा भएको त्रुटि सच्याउन बनेको संसदीय छानबिन समितिको पहिलो बैठक बसेको छ। ुसंघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनुमा त्रुटि भएपछि अध्ययन तथा छानबिन गर्न संसदीय छानबिन विशेष समितिको गठन गरिएको थियो। उक्त समितिको बैठक आज बजेको हो। बैठक सभामुख ...