काठमाडौं, १५ जेठ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटले शिक्षा, पूर्वाधार, ऊर्जा, प्रविधि र लगानीमैत्री सुधारलाई प्राथमिकता दिएको छ। शिक्षामा २ खर्बभन्दा बढी बजेट विनियोजन गरिएको छ भने सडक, विद्युत् र पुँजी बजारमा महत्वपूर्ण घोषणाहरू भएका छन्। शिक्षा क्षेत्रमा ...