काठमाडौँ, १५ जेठ — सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न व्यवसाय खोल्नु मात्र होइन, बन्द गर्न पनि सहज बनाउने नीति लिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमा कम्पनी खारेजी प्रक्रियालाई झन्झटमुक्त बनाउने महत्वपूर्ण घोषणा गरेका छन्। यसअघि कम्पनी बन्द ...