काठमाडौ २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एएफसी महिला एसियन कप छनोट’ का खेलाडीहरुलाई जितको शुभकामना दिएका छन्। उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धाका लागि तयारीमा रहेको नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल संवादका माध्यमका माध्यमबाट सफलताको शुभकामना दिएका हुन्। त्यस्तै राष्ट्यि खेलकुद परिषद्का ...