काठमाडौ ११ असार । सुनको भाउ आज एकैदिन तोलामा एक हजार पाँच सय रुपैयाँले घटेको छ। सुनको भाउ एक हजार पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ...