काठमाडौ १० असार । गृहमन्त्रालय भिजिट भिसा प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गरी समितिको कार्यादेशसमेत तोकिदिएको छ। मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले ९ वटा कार्यदेशसहित छानबिन समिति गठन भएको जानकारी दिएका हुन्। सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा ...