काठमाडौ १० असार । भिजिट भिसा प्रकरणमा लगातार संसद अवरोध गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लखेकको सम्बोधन सुन्ने भएकोछ। मंगलबारको बैकठ सुरु हुने बित्तकै रास्वपा सांसद उठे पनि सभामुख देवराज घिमिरेले गृहमन्त्रीले बोल्न समय मागेको र उनले सम्बोधन गरेपछि आफ्ना कुरा राख्न भन्दै रास्वपा ...