काठमाडौं, ९ असार । बाल मन्दिर नक्सालको जग्गा हिनामिना प्रकरणका तत्कालिन महासछिव गणेशभक्त श्रेष्ठलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले सोमबार उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।नेपाल प्रहरीको केन्द्रीय ...