काठमाडौ ९ असार । इजरायली सेनाले इरानका ६ वटा विमानस्थलमा आक्रमण गरेको बताएको छ। यस क्रममा १५ वटा विमान नष्ट भएको र धावनमार्गमा क्षति पुगेको दाबी उसले गरेको छ। इजरायली रक्षा बलले सामाजिक सञ्जालमार्फत इरानमा आक्रमणको दाबी गरेको हो। आईडीएफले भनेको छ( आक्रमण पश्चिमी, पूर्वी ...