काठमाडौ ९ असार । प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत अधिकृतस्तर छैटौं शंकर प्रसाद सुवेदीसमेत ३ जना उपर सार्वजनिक सम्पत्ति हिनामिनारहानीनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृत सुवेदी, सुन्दर कर्णाली संस्थाका प्रतिनिधि तृप्ती शाही र कुमारी बैंकका एक्सटेन्सन ...