ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्घटनापछि हङकङ विमानस्थलमा चालकविहीन बस सेवा बन्द


abc news
९ असार २०८२, सोमबार   १ : ५२   बजे

काठमाडौ ९ असार । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा चालकविहीन दुई सवारीसाधन ठोकिएपछि यी बसको सञ्चालन निलम्बन गरिएको छ।

विमानस्थल प्राधिकरणका अनुसार, आइतबार दिउँसो ४: २० मा चालकविहीन दुई बस प्रतिबन्धित क्षेत्रभित्रको टी जक्सनमा ठोकिएका थिए। कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने यी बसभित्र दुर्घटनाको समयमा यात्रु भने थिएनन्।

अनलाइनमा साझा गरिएका तस्बिरहरूले टर्मिनल १ नजिकै दुर्घटना भएको देखाउँछन्। विमानस्थल प्राधिकरणका प्रवक्ताले घटनाको अनुसन्धान भइरहेको बताएका छन्। जसका लागि सबै चालकविहीन बसलाई अस्थायी रूपमा सेवाबाट निलम्बन गरिएको हो।

द स्ट्यान्डर्डका अनुसार यो विमानस्थललाई चालकविहीन सवारी साधन लागू गर्ने विश्वको पहिलो र एक मात्र विमानस्थलको रूपमा मान्यता दिइएको छ। यो प्रविधि सामान र कार्गो ढुवानी, सुरक्षा गस्ती, र कर्मचारीहरू ओसारपसार जस्ता विविध कार्यहरूको लागि प्रयोग गरिन्छ।

हाल सेवामा ४७ चालकविहीन ट्रयाक्टर, ८ चालकविहीन गस्ती सवारी साधन र ६ चालकविहीन सटल बस समावेश छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu