काठमाडौ २ असार । वीरगन्ज महानगरपालिका–६ रेशमकोटीस्थित गोदामबाट सशस्त्र प्रहरीले झण्डै २३ लाख रुपैयाँ मूल्यको अवैध कपडा बरामद गरेको छ। लुकाई छिपाई राखेको अवस्थामा २२ लाख ७१ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। भारतबाट अवैध ढंगले ल्याएर एक ...