काठमाडौ २३ जेठ । कोसी प्रदेश सभाको अर्थ समितिले कोसी प्रदेश सरकारलाई बजेट निर्माणको क्रममा प्राथमिकता क्षेत्र निर्धारण गरी बजेट विनियोजन गर्न सुझाव दिएको छ। दोस्रो आवधिक योजनाले निर्दिष्ट गरेको प्राथमिकता र उद्देश्यसँग तादात्म्य कायम हुने गरी आगामी आव ०८२(०८३ को बजेट विनियोजन गर्न समितिले ...