काठमाडौ १४ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको ऊर्जा सहकार्य र मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० परियोजना कार्यान्वयनका विभिन्न पक्षमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री ...