काठमाडौ ३० बैशाख । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ निर्माण गर्दैछ । मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा मनसुनको पूर्वतयारी तथा प्रतिकार्यका लागि राष्ट्रिय कार्ययोजना निर्माण गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता उपसचिव रामबहादुर केसीले ...