काठमाडौ ३० बैशाख । नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै काठमाडौँस्थित भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ। मंगलबार काठमाडौँस्थित भारतीय दूतावास अगाडि प्रदर्शन भएको हो। नेपाली भूमि भारतमा पार्ने बद्नियतले भारत सरकारले महाकाली नदीमा एकपक्षीय रूपमा तटबन्ध निर्माण गरिरहेको भन्दै विरोध जनाइएको हो। ‘ग्रेटर नेपाल ...