ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्धविरामका बीच एयर इन्डिया र इन्डिगोले गरे सीमावर्ती क्षेत्रमा उडान रद्द


abc news
३० बैशाख २०८२, मंगलबार   १० : ३५   बजे

काठमाडौ ३० बैशाख । भारत र पाकिस्तानबीच युद्धविरामका बीच भारतीय एयरलाइन्सहरू एयर इन्डिया र इन्डिगोले सीमावर्ती क्षेत्रका केही विमानस्थलबाट आफ्ना उडान रद्द गरेको जनाएका छन्।

भारतका निजी विमान कम्पनी एयर इन्डिया र इन्डिगोले सूचना जारी गरी मंगलबार सीमावर्ती क्षेत्रका केही विमानस्थलबाट आफ्ना उडान रद्द गरेको जानकारी दिएका हुन्।

एयर इन्डियाले आफ्नो एक्स अकाउन्टमा लेखेको छ, ‘पछिल्लो घटनाक्रम र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै मे १३ ९मंगलबार० जम्मु, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोटबाट हुने उडान रद्द गरिएको छ।’

इन्डिगोले मंगलबार जम्मु, अमृतसर, चण्डीगढ, लेह, श्रीनगर र राजकोटबाट आफ्ना उडान रद्द गर्ने जानकारी पनि दिएको छ।

सल्लाहकारमा, यात्रुहरूलाई थप जानकारीको लागि एयरलाइन्सको वेबसाइटमा सम्पर्क गर्न भनिएको छ।

भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको सैन्य झडपपछि मे १० मा युद्धविराम भएको थियो।

तर भारतीय सेनाले सोमबार जम्मु कश्मीरको साम्बा सेक्टरमा शंकास्पद ड्रोन देखिएको बताएको छ।

युद्धविराम भए पनि अझै भारत र पाकिस्तानले एकअर्काबीच शंका गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

घारखोला जलविद्युत् आयोजनामा पहिरो : एक जनाको मृत्यु, एक घाइते

बागलुङमा नदीजन्य विपद्को उद्धारका लागि ७ लाखभन्दा बढीको सामग्री हस्तान्तरण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu