काठमाडौ ३१ बैशाख । आज राति आठबजे बस्नेगरि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बुधबार राति ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरि प्रधानमन्त्रीबाट बैठक आह्वान भएको उनको सचिवालयले जनाएको छ। सोमबार बस्न नसकेको बैठक आजका लागि बोलाइएको हो। आजको बैठकले गभर्नर ...