काठमाडौ ३१ बैशाख । महालेखा परिक्षकको कार्यालयले सरकारले कर छुट दिएको विषयमा प्रश्न उठाएको छ। भन्सार विभागको तथ्याङ्क प्रणाली ९आसिकुडा०को तथ्याङ्कअनुसार २०८०र८१ मा भन्सार राजस्वतर्फ ७९ अर्ब ८७ करोड ३९ लाख छुट दिएको दिएको हो। आर्थिक ऐनबाट आन्तरिक राजस्वतर्फ समेत छुट दिएकोमा सोको अभिलेख मन्त्रालय ...