ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नीति तथा कार्यक्रममा खोट लगाउने ठाउँ छैन- मन्त्री गुरुङ


abc news
३० बैशाख २०८२, मंगलबार   १० : ४१   बजे

काठमाडौ ३० बैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले व्यवहारिक नीति तथा कार्यक्रम ल्याएको बताउनु भएको छ । मङ्गलवार सुर्खेतबाट दैनिक प्रकाशन हुँदै आएको युग आह्वान राष्ट्रिय दैनिकको २५ औ रजत जयन्तीको समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले एक बर्षमा र २०८४ सालसम्म सम्पन्न गरिसक्ने गरी कार्यक्रम ल्याएको बताउनु भयो । उहाँले प्रधानमन्त्री राष्ट्रपतिलगायतको नाम ल्याइएका कार्यक्रम प्राथमिकता नदिएर अध्ययन भएका कार्यक्रमलाई प्राथमिकता दिएको बताउनु भयो ।

उहाँले राम्रो काम गर्ने मान्छेलाई खोजाखोजी सिद्ध्याउने काम भइरहेको बताउनु भयो । खास गरी सामाजिक सञ्जाल मार्फत यो मनपरी गरिरहेकोले यस लाइ रोक्न सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक ल्याएको र सांसदबाट पास गरिने बताउनु भयो । नेपालमा प्रेस स्वतन्त्रताको नाममा अराजकता बढेको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न वर्तमान सरकार लागिपरेको उहाँको भनाइ छ ।

अनलाइनका कारण साइबर क्राइम बढेको उल्लेख गर्दै सामाजिक सञ्जाल प्रयोग र अभिव्यक्ति स्वतन्त्रताका नाममा समाजमा भ्रम फैलाउन कसैलाई छुट नभएको र संविधान भन्दा ठुलो केही नहुने भन्दै सबैले देशको कानुन मान्नु पर्ने मन्त्री गुरुङले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group