काठमाडौं, १४ बैशाख । काठमाडौँ जिल्ला अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रहरीले आइतबार मिश्र र प्रसाईंसहित २४ जनालाई म्याद थपका लागि अदालतमा पेश गरेको थियो। अदालतले उनीहरू सबैलाई थप ७ दिन ...