काठमाडौं १ फगुन । अहिलेसम्म काठमाडौँ महानगरपालिकाले प्रदूषण जाँच गरेका ९४५ वटा सवारीसाधनमध्ये ५१५ वटा ९५४ प्रतिशत० प्रदूषण मापदण्डविपरीत भेटिएका छन्। सडकमा गुडिरहेका सवारी साधनहरुको परीक्षण गरिएको हो। यसमा २४९ वटा पेट्रोलबाट चल्ने गाडीको परीक्षण गर्दा ४४ वटा र ६९६ वटा डिजेलबाट चल्ने सवारी साधनको ...