काठमाडौं १ फगुन । टेक्सस अमेरिका – नेपाली सामाजिक अभियानकर्मीले अमेरिकामा काम गुमाएका नेपाली विद्यार्थीहरूका लागि खाद्यान्न सङ्कलन र वितरण कार्य शुरू गरेका छन् । टेक्सस राज्यका विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीहरूलाई खाद्यान्न सहयोग गर्न सहयोग सङ्कलनसहित वितरण थालेको नेपाली समाज टेक्ससका महासचिव विजय ...