काठमाडौं २७ माघ । नेपाल समाजवादी पार्टी नयाँ शक्ति का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईले राजनीति समाजका समस्या समाधान गर्ने साधन भएको बताएका छन्। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले वैकल्पिक राजनीतिक शक्तिहरूबीच विमर्श गरेर अघि बढ्दा समाजका समस्या समाधानको उपाए निस्किने बताएका हुन्। ...