काठमाडौं २७ माघ । काठमाडौँको नागार्जुन नगरपलिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। बस्नेतले ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसाको स्रोत पुष्टि गर्न नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीविरुद्ध आइतबार विशेष अदालतमा ...