काठमाडौं २८ माघ । संघीय संसद्का दुवै सभाको बैठक बस्दैछ । सोमबार एउटारएउटा विधेयक पारित गर्ने दुवै सभाको सम्भावित कार्यसूची छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गर्नेछन् ...