काठमाडौं २८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सांसद सोबिता गौतमले संसदीय समितिबाट आएका प्रतिवेदनमाथि सरकारले पुनः संशोधन राख्न पाउने नजिर स्थापित भएको भन्दै आपत्ति जनाएकी छिन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा समय लिएर बोल्दै सांसद गौतमले कानुन समितिले पारित गरेको प्रतिवेदनमाथि सरकारले संशोधन प्रस्ताव ...