कर छल्ने खातामा अझै ३५ लाख करोड डलर ! धनीमाथि विशेष कर लगाउन र करको फाइदा लिने बाटो बन्द गर्न अक्सफामको माग काठमाडौँ । विश्वका अति धनी (सुपर-रिच) ले कर अधिकारीबाट बचाएर ३.५५ ट्रिलियन अमेरिकी डलर (करिब ४७५ खर्ब नेपाली रुपैयाँ) सम्मको सम्पत्ति लुकाएको अनुमान ...