काठमाडौं २३ पुस । सत्तारुढ दल नेकपा एमालेले चर्चामा रहेका सबै भ्रष्टाचारका काण्डहरूको छानबिन गर्न सरकारको ध्यानाकर्षण गरेको छ। आइतबार सुरु भएर मंगलबार समापन भएको केन्द्रीय कमिटी बैठकले पारित गरेको विशेष प्रस्तावमा यस्तो आग्रह गरिएको छ। ‘गम्भीर सामाजिक चुनौतीका रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकारले ...