काठमाडौं २३ पुस । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा।लोकविजय अधिकारीले आज बिहान चीनको तिब्बत केन्द्रबिन्दु भएर गएको भूकम्पले नेपालमा क्षति भएको हुनसक्ने बताएका छन्। स्थानीय मापन अनुसार आज बिहान ६ बजेर ५० मिनेट जाँदा सात रेक्टरस्केलको भूकम्प गएको बताए। दक्षिणपश्चिम चीनको ...