ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको छत्तीसगढमा संदिग्ध माओवादीको आक्रमणमा ९ जना सुरक्षाकर्मीकाे ज्यान गयाे


एबीसी न्यूज
२२ पुस २०८१, सोमबार   ८ : २३   बजे

काठमाडौं २२ पुस । भारतको छत्तीसगढ राज्यको बीजापुरमा संदिग्ध माओवादीको आक्रमणमा नौ जना सुरक्षाकर्मीको ज्यान गएको छ ।

माओवादी प्रभावित बीजापुरको कुटरू बेन्द्रे सडकमा संदिग्ध माओवादीले ुआईईडीु विस्फोटबाट आक्रमण गर्दा डिस्ट्रिक्ट रिभर्ज गार्डका आठ सुरक्षाकर्मी र एक जना चालक मारिएका प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

बस्तरका प्रहरी महानिरीक्षक ९आईजी० सुन्दरराज पीले दन्तेवाडा, नारायणपुर, बस्तर र बीजापुरबाट विशेष कार्यबल र सीआरपीएफको टोली माओवादी अपरेशनबाट फर्किँदै गर्दा आज दिउँसो आक्रमण भएको बताउनुभयो ।

सुरक्षाकर्मीको टोली सवार गाडी थाना कुटरूको गाउँ अम्बेलीको नजिकबाट गइरहेका बेला आईईडी विस्फोट भएको थियो । घटनामा केही सुरक्षाकर्मी घाइते भएका खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीमा एमालेका ६ मन्त्रीले दिए राजीनामा

आज कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना

सम्बन्धित

बागमतीमा एमालेका ६ मन्त्रीले दिए राजीनामा

आज कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu