काठमाडौं २१ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमालेको कमिटी समिति बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको प्रतिवेदन प्रस्तुत गर्नेछन्। बैठकमा प्रतिवेदनसहित समसामयिक विषयमाथि प्रत्येक केन्द्रीय ...