काठमाडौं २१ पुस । संयुक्त अरब इमिरेट्स यूएई० विश्वभरिका कुशल पेशेवरहरू र प्रतिभाहरूको लागि सबैभन्दा आकर्षक बजार बनेको छ । ग्लोबल एचआर म्यानेजमेन्ट कम्पनी डील० ले आफ्नो सन् २०२४ को प्रतिबेदनमा विश्वव्यापी रूपमा श्रम भिसा अर्थात् वर्क भिसा खोज्ने कामदारका लागि यूएई पहिलो रोजाइमा परेको ...