ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीपी राजमार्ग पुनर्निर्माणका लागि साढे नौ अर्ब खर्च हुने


एबीसी न्यूज
२१ पुस २०८१, आइतबार   १ : ०६   बजे

काठमाडौं २१ पुस । गएको असोज दोस्रो हप्ताको बाढीपहिराले क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माणका लागि नौ अर्ब ६६ करोड रुपैयाँ खर्च हुने भएको छ । बाढीपछि गरेको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

बाढी पहिरोले काभ्रेको चौकीडाँडाबाट कालढुङ्गासम्मको आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो । सडकमा तीन किसिमका पर्खाल लगाउनुपर्ने देखिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिनुभयो । भत्किएको सडकको जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले अध्ययन गरेको हो ।

सडकको पुनर्निर्माणको लागि बजेट व्यवस्था भइनसकेको र दातृ निकायहरुसँग छलफल भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो । आउँदो फागुनसम्ममा बजेटको व्यवस्था गरेर ठेक्का प्रक्रिया अघि बढाउने तयारी रहेको पनि उहाँले बताउनुभयो ।

पुनर्निर्माणका लागि स्रोत सुनिश्चित लम्बिए आउने वर्षायाममा गाडी चलाउन कठिनाइ ब्यहोर्नुपर्ने छ । सडक कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार बीपी राजमार्गमा भत्किएको सडक मर्मत गर्न कम्तीमा दुई वर्ष लाग्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

बझाङ केन्द्रविन्दु भएर भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu