ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङमा क्रुज जहाजभित्र बेहोस अमेरिकी यात्रुको मृत्यु


एबीसी न्यूज
२१ पुस २०८१, आइतबार   १२ : ३६   बजे

काठमाडौं २१ पुस । हङकङको चिमसा चोईमा क्रुज जहाजभित्र बेहोस भएका एक अमेरिकी यात्रुको मृत्यु भएको छ। चिमसा चोईको ओशन टर्मिनलमा डक गरिएको क्रुज जहाज ‘सिल्भर डन’ मा सवार उनी आफ्नै कोठामा बेहोस भएका थिए।

शनिबार ९४ जनवरी० मध्यरातमा क्रुज जहाजका कर्मचारीले ६६ वर्षीय अमेरिकी पुरुष आफ्नो कोठामा बेहोस भेटिएको खबर प्रहरीलाई गरेका थिए।

घटनास्थल पुगेका अधिकारीहरूले उनलाई क्विन एलिजाबेथ अस्पताल पुर्‍याएका थिए। अस्पतालले उनलाई मृत घोषित गर्‍यो।

मृत्युको कारणबारे यकिन भन्न नसकिने र पोस्टमार्टमपछि थाहा हुने प्रहरीले जनाएको छ। यद्यपि, उनमा मुटुसम्बन्धी रोग रहेको द स्ट्यान्डर्डमा उल्लेख छ।

घटना पछि, प्रहरी अधिकारीहरू अनुसन्धान गर्न क्रूज जहाजमा चढे।

‘सिल्भर डन’ शनिबार बिहान ८ बजे ओशन टर्मिनलमा आइपुगेको थियो र आइतबार ९५ जनवरी० दिउँसो २ बजे प्रस्थान गर्ने तालिका छ। जहाजमा ५९६ यात्रु छन्।

सन् २०२१ बाट सेवा थालेको यो जहाजको कुल भार ४० हजार टन रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group