ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

असद सरकार पतनपछि दमास्कस विमानस्थलबाट पहिलोपटक अन्तर्राष्ट्रिय उडान हुँदै


एबीसी न्यूज
२१ पुस २०८१, आइतबार   १२ : ५५   बजे

काठमाडौं २१ पुस । सिरियामा बसर अल असद सरकारको पतनपछि पहिलोपटक दमास्कस विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सेवा सुरु हुने भएको छ।

सिरियाको नागरिक उड्डयन प्राधिकरणले मंगलबारदेखि अन्तर्राष्ट्रिय हवाई सेवा सुरु हुने सिरियाली सरकारी सञ्चारमाध्यमलाई बताएको छ।

असद सरकारको पतनपछि दमास्कस एयरपोर्ट गत महिना मात्र आन्तरिक उडानका लागि पुनस् खोलिएको थियो।

विमानस्थलका कर्मचारीले त्यहाँका विमानमा स्वतन्त्रताको प्रतीकसहित ‘तीनतारे झण्डा’ बनाएका छन्।

सिरियामा असदको शासन पतन भएको झण्डै एक महिना बितिसकेको छ।  असद राष्ट्रपति पद छाडेर सिरियाबाट रुस भागेका छन्।

सिरियामा हाल विद्रोही समूह हयात तहरिर अल(शाम ९एचटीएस० को नेतृत्वमा अन्तरिम सरकार छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निधि : १४औँ महाधिवेशनबाट आएको कार्यसमितिले नै १५औँ महाधिवेशन गर्नुपर्छ

तीन दशकको बैंकिङ यात्रामा नेपालको आर्थिक इतिहास : ‘नेपाल राष्ट्र बैंकमा तीन दशक’को समीक्षा

सम्बन्धित

समय रैनासहित पाँच कमेडियनविरुद्धको आपराधिक मुद्दा खारेज

पेजेस्कियान सेप्टेम्बरमा ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत आउने

निरंकुशता स्वीकार गर्दैनौं : डा. शेखर कोइराला

इरानसँग तनावबीच अमेरिकी नौसेनाले ‘अब्राहम लिंकन’को स्थानमा ‘जर्ज वासिङ्टन’ पठाउने

चीनलाई भन्सार छल्न ४० भन्दा बढी देशले सहयोग गरेको अमेरिकाको आरोप

ट्रम्पको कार्यकाल सकिएसम्म युद्ध लम्ब्याउने संकेत, ‘अमेरिकालाई थकाउने’ इरानको रणनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu