ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यूएई श्रम भिसा खोज्ने कुशल पेशेवरहरू र प्रतिभाहरूको लागि पहिलो रोजाइमा


एबीसी न्यूज
२१ पुस २०८१, आइतबार   १ : ०८   बजे

काठमाडौं २१ पुस । संयुक्त अरब इमिरेट्स यूएई० विश्वभरिका कुशल पेशेवरहरू र प्रतिभाहरूको लागि सबैभन्दा आकर्षक बजार बनेको छ । ग्लोबल एचआर म्यानेजमेन्ट कम्पनी डील० ले आफ्नो सन् २०२४ को प्रतिबेदनमा विश्वव्यापी रूपमा श्रम भिसा अर्थात् वर्क भिसा खोज्ने कामदारका लागि यूएई पहिलो रोजाइमा परेको उल्लेख गरेको हो ।

यस्तै डिजिटल व्यापारीका लागि सबैभन्दा बढी रुचाइएको गन्तव्यको सूचीमा यूएई क्षेत्रीय रूपमा पहिलो र विश्वमा पाँचौं स्थानमा परेको समाचार संस्था एएनआइले जनाएको छ । आप्रवासीहरूको लागि बाँच्न र काम गर्नका लागि उत्तम देशहरूको अन्तरदेशीय वर्गीकरणमा विश्वव्यापी रूपमा यूएई चौथो स्थानमा परेको छ । यूएईको लगानीमैत्री वातावरण आर्थिक वृद्धिका लागि आकर्षण हो ।

उन्नत पूर्वाधार, विविध अवसरहरू, डिजिटल रूपान्तरण र स्थिरतामा जोड दिने अग्रगामी रणनीतिहरूका कारण यूएई संसारका मानिसको रोजाइमा पर्दै गएको छ । यूएईले कामदारहरूको अधिकारको सुरक्षा गर्न तथा सुरक्षित र स्थिर कार्य वातावरण सुनिश्चित गर्न विश्वव्यापी मानकहरूको अभ्यास गरेको छ । सन् २०२५ को शुरुवातसँगै यूएईका उद्योगहरूमा एआई प्रविधिको प्रयोगको माग बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निधि : १४औँ महाधिवेशनबाट आएको कार्यसमितिले नै १५औँ महाधिवेशन गर्नुपर्छ

तीन दशकको बैंकिङ यात्रामा नेपालको आर्थिक इतिहास : ‘नेपाल राष्ट्र बैंकमा तीन दशक’को समीक्षा

सम्बन्धित

समय रैनासहित पाँच कमेडियनविरुद्धको आपराधिक मुद्दा खारेज

पेजेस्कियान सेप्टेम्बरमा ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत आउने

निरंकुशता स्वीकार गर्दैनौं : डा. शेखर कोइराला

इरानसँग तनावबीच अमेरिकी नौसेनाले ‘अब्राहम लिंकन’को स्थानमा ‘जर्ज वासिङ्टन’ पठाउने

चीनलाई भन्सार छल्न ४० भन्दा बढी देशले सहयोग गरेको अमेरिकाको आरोप

ट्रम्पको कार्यकाल सकिएसम्म युद्ध लम्ब्याउने संकेत, ‘अमेरिकालाई थकाउने’ इरानको रणनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu