काठमाडौं ९ पुस । नेपाल ओलम्पिक कमिटी एनओसी मा विवादकै बीच उम्मेदवारी दर्ता गराइएको छ। सोमबार राति अनलाइनबाट गरिएको उम्मेदवारी दर्ताअनुसार अध्यक्ष र उपाध्यक्षबाहेक सबै पद निर्विरोध भएका छन्। अध्यक्षमा तीनजनाको उम्मेदवारी परेको छ। जसमा हालका अध्यक्ष जीवनराम श्रेष्ठ पनि छन्। निलेन्द्रराज श्रेष्ठ र तेजबहादुर गुरुङले ...