काठमाडौं ३ पुष । आज काठमाण्डौको न्यूनतम तापक्रम थोरैले बढेको छ । बिहान पौने ६ बजेको मापनअनुसार काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव १ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता बिहानको समयमा काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री ...