काठमाडौं मंसिर २९ । अमेरिकी दुई टेक जाइन्ट अर्बपतिहरु आपसी कानुनी आक्रमण झगडामा प्रवेश गरेका छन् ।यस महिना सुरुमा, एलन मस्कले एउटा संघीय अदालतसँग अनुरोध गर्दै ओपनएआईलाई गैर–नाफामूलक संस्था बाट पूर्ण रूपमा नाफामूलक कम्पनीमा रूपान्तरण गर्न रोक्नु पर्ने माग गरेका थिए । शुक्रबार, ओपनएआई ...