काठमाडौं २१ मंसिर । इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा हिजो निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा राणाको निधन भएको उहाँकी बुहारी भगवती राणाले जानकारी दिनुभयो । राणालाई रक्तचाप कम नभएपछि अस्पतालमा भर्ना गरिएको थियो । वि।सं।१९८२ चैत १५ गते चारबुर्जा ...