काठमाडौं, २९ फागुन । आकाशमै इन्धन भर्न प्रयोग हुने अमेरिकी सैन्य विमान दुर्घटना भएको छ।इरानविरूद्ध अमेरिका–इसराइलको संयुक्त सैन्य कारबाहीमा प्रयोग भइरहेको केसी– १३५ विमान बिहीबार पश्चिमी इराकको मरूभूमी क्षेत्रमा खसेको हो। अमेरिको सेनाको मध्य कमान्ड (सेन्ट्रल कमान्ड)ले इन्धन भर्न दुइटा विमान प्रयोग भइरहेको र एउटा ...