काठमाडौं, १ चैत्र । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचन आयोगलाई समानुपातिकतर्फका सांसद सिफारिस गरेको छ।नेकपाले समानुपातिकतर्फ ९ सिट जितेको छ। सो अनुसार ५ जना पुरूष र ४ महिलाको नाम निर्वाचन आयोगमा पठाइएको नेकपाका एक नेताले जानकारी दिए।उनका अनुसार पार्टीले बलावती शर्मा, प्रमेश हमाल, प्रेम बहादुर ...